Logout

केपी शर्मा ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्ष निर्वाचित

केपी शर्मा ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्ष निर्वाचित

नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन्। प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै ओलीले तेस्रो कार्यकालका लागि पार्टी नेतृत्व सम्हालेका हुन्।

कुल २ हजार २ सय ६२ प्रतिनिधिमध्ये २ हजार २ सय २७ प्रतिनिधिले मतदान गरेका थिए। मतदान परिणामअनुसार ओलीले १ हजार ६६३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५६४ मतमा सीमित भए।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ