Logout

कार्की आउट, मनोज केसी इन्ट्रीः प्रहरीको कमान्ड फेरियो !

कार्की आउट, मनोज केसी इन्ट्रीः प्रहरीको कमान्ड फेरियो !

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको सर्वोच्च नेतृत्वको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो।
  • उनी यसअघि अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए।

काठमाडौं : सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको सर्वोच्च नेतृत्वको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो । उनी यसअघि अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए ।

यसैबीच, वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णयसमेत भएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।
 

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ