ट्रेन्डिङ

Logout

अर्थमन्त्री रामेश्वर खनालले पदभार सम्हाले

5.1k Shares

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै सोमबार कार्यभार सम्हालेका छन्। उनी पूर्व अर्थसचिव समेत रहेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आइतबार साँझ खनाललाई अर्थमन्त्रीमा नियुक्त गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार