4.1k
Shares
नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित शहीद स्मारकमा माल्यार्पण गरेकी छन्। उनले शुक्रबार राति प्रधानमन्त्रीको शपथ लिएकी थिइन्।
जेनजी आन्दोलनपछि केपी ओली नेतृत्वको सरकार ढलेपछि कार्की प्रधानमन्त्री बनेकी हुन्। संसद विघटन गरेकी कार्कीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी समेत गरेकी छन्।