ट्रेन्डिङ

Logout

रसुवामा कर्फ्यू आदेश, आउजाउ र भेला निषेध

4.2k Shares

हिमाली जिल्ला रसुवामा पनि कर्फ्यू आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले आज बिहान सूचना निकाल्दै भदौ २५ गते बिहान १० बजेदेखि अर्को आदेश नभएसम्म जिल्लाभर कर्फ्यू लागू हुने जानकारी दिएको हो।

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जारी गरेको सूचनाअनुसार कर्फ्यू अवधिभर आउजाउ, भेला, जुलुस, सभा, प्रदर्शन र घेराउ पूर्णरूपमा निषेध गरिएको छ।

जेनजी प्रदर्शनका क्रममा तोडफोड, आगजनी, लुटपाट र आक्रमणका घटना बढेपछि नेपाली सेनाले देशभर निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको छ।Dao-Rasuwa-Notice.png

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार