3.5k
Shares
प्रदर्शनकारीहरूले बानेश्वरस्थित संघीय संसद् भवनमा आगजनी गरेका छन् । आक्रोशित भीडले भवनमा प्रवेश गरी आगो लगाएको हो ।
यसअघि उनीहरूले सिंहदरबारको मुख्य गेटमा समेत आगो लगाइसकेका थिए, जसले राजधानीमा सुरक्षा चुनौती र तनावपूर्ण अवस्था सिर्जना गरेको छ ।