4.7k
Shares
मंगलबार दिउँसो आक्रोशित प्रदर्शनकारीहरूले सिंहदरबारको मुख्य गेटमा आगो लगाएका छन् ।
प्रदर्शनकारीहरूले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायतका नेताहरूको घरमा पनि आगजनी गरेका थिए, जसले राजधानीमा तनावपूर्ण अवस्था सिर्जना गरेको छ ।