ट्रेन्डिङ

Logout

जेनजी प्रदर्शनकारी सिंहदरबारभित्र प्रवेश, गेट तोडेर आक्रामक प्रदर्शन

4.6k Shares

मंगलबार बिहानैदेखि आक्रामक रूपमा प्रदर्शन गर्दै आएका जेनजी प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबारभित्र प्रवेश गरेका छन् । उनीहरूले मुख्य गेट तोडेर भवनभित्र प्रवेश गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार