ट्रेन्डिङ

Logout

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले राजीनामा, राजनीतिक संकट बढ्दै

3.4k Shares

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । देशभरका पछिल्ला घटनाक्रमले सरकारले बस्न उपयुक्त नभएको भन्दै उनले राजीनामा दिने निर्णय गरेका हुन् ।

यसअघि नेपाली कांग्रेसका कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् । कांग्रेस नेता शेखर कोइरालाले आफ्ना निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन्, जसले राजनीतिक संकट थप गहिरो बनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार