ट्रेन्डिङ

Logout

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान, जेनजी आन्दोलन चर्किंदै

3.7k Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीको सचिवालयले जारी विज्ञप्तिमा भनेको छ कि बैठकमार्फत वार्ता र संवादद्वारा समस्या समाधान खोजिनेछ ।

यो कदम जेनजी पुस्ताले सोमबार गरेको प्रदर्शनमा सरकारले गरेको दमनको विरोध र बढ्दो आन्दोलनको बीचमा आएको हो । आज देशभर आन्दोलन अझै चर्किएको छ ।bathaik.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार