ट्रेन्डिङ

Logout

एमाले केन्द्रीय कार्यालयमा तोडफोड, प्रदर्शनकारी प्रधानमन्त्रीको राजीनामा माग्दै सडकमा

4.5k Shares

एमालेको केन्द्रीय पार्टी कार्यालय च्यासलमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् । आक्रोशित भीड पार्टी कार्यालय अगाडि प्रदर्शन गर्दै प्रधानमन्त्रीको राजीनामा मागिरहेको छ ।

अहिले एमाले कार्यालय अगाडि ठूलो समूह प्रदर्शनरत रहेको छ र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार