ट्रेन्डिङ

Logout

धनगढीमा परराष्ट्रमन्त्री आरजु राणा देउवाको घरमा आगजनी

3.3k Shares

कैलालीको धनगढीस्थित परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । धनगढी उपमहानगरपालिका–४ बसपार्क पछाडि रहेको उनको निवासमा मंगलबार दिउँसो आक्रोशित भीड प्रवेश गरी घरमा आगो लगाएको हो ।

आन्दोलन चर्किँदै जाँदा मन्त्री र शीर्ष नेताहरूका घरहरू प्रदर्शनकारीको मुख्य लक्ष्य बन्दै गएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार