ट्रेन्डिङ

Logout

जेन-जी आन्दोलनपछि सरकार संकटमा, खानेपानी, कृषि र स्वास्थ्य मन्त्रीको राजीनामा

4.3k Shares

जेन-जी आन्दोलनका क्रममा १९ युवाको मृत्यु भएपछि सरकारले ठूलो राजनीतिक दबाब खेपिरहेको छ । खानेपानी मन्त्री प्रदीप यादवले सोमबारको घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै राजीनामा दिने घोषणा गरेका छन् ।

यसअघि नेपाली कांग्रेसका तर्फबाट कृषिमन्त्री रामनाथ अधिकारीले पदत्याग गर्ने घोषणा गरिसकेका छन् । त्यस्तै, स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने तयारी गरेका छन् ।

लगातार मन्त्रीहरूको राजीनामाले सरकारले गम्भीर संकट व्यहोर्नु परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार