ट्रेन्डिङ

Logout

जेन-जी आन्दोलनकारीको मेयर बालेनलाई अल्टिमेटम, ‘२ बजेसम्म नेतृत्व गर, नभए सम्बन्ध टुट्छ’

4.9k Shares

आन्दोलनमा उत्रिएका जेन-जी युवाहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई आज दिउँसो २ बजेसम्मको समय दिएका छन् ।

सामाजिक सञ्जालमार्फत फैलिएको बहसमा उनीहरूले बालेनले आन्दोलनको नेतृत्व गर्नुपर्ने माग गरेका छन् । केही युवाहरूले फेसबुक र अन्य प्लेटफर्ममा लेख्दै चेतावनीसमेत दिएका छन्, “डियर बालेन, दिउँसो दुई बजेसम्म हामीसँग हुन सक्ने हो भने आउ नेतृत्व गर, नभए याद राख — तिमी पनि हाम्रो नेता कहिल्यै हुन सक्दैनौं।”

उनीहरूले तोकिएको समयसम्म बालेन नआएमा आन्दोलनसँग उनको कुनै सम्बन्ध नरहने स्पष्ट गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार