ट्रेन्डिङ

Logout

मधेश प्रदेश मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा, देशभर प्रदर्शन थप आक्रामक

4.8k Shares

जनकपुरधामस्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा मंगलबार बिहान प्रदर्शनकारीले ढुंगामुढा प्रहार गरेका छन् । बिहानैदेखि आन्दोलनमा उत्रिएका युवाहरू कार्यालयतर्फ पुगेर आक्रमण गरेका हुन् । अहिले पनि उनीहरू प्रदर्शनमै उत्रिएका छन् ।

सोमबार भएको प्रदर्शनका क्रममा देशभर १९ जनाले ज्यान गुमाएका थिए । त्यसको विरोधस्वरूप आज पुनः देशभर आन्दोलन जारी छ । प्रदर्शन क्रमशः आक्रामक बन्दै गइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार