ट्रेन्डिङ

Logout

"जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, दर्जनौँ घाइते"

4.4k Shares

सामाजिक सञ्जाल बन्दविरुद्ध नयाँबानेश्वरमा भइरहेको जेनजी प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार मृत्यु हुने प्रदर्शनकारीको परिचय अझै खुल्न बाँकी छ । हालसम्म ७०–८० जना घाइतेहरू सिभिल अस्पतालमा उपचाररत रहेको उनले जानकारी दिए ।

यस घटनाबारे थप विवरण सार्वजनिक हुन बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार