ट्रेन्डिङ

Logout

"संसद् भवनको सुरक्षा पोष्टसम्म पुगे जेनजी प्रदर्शनकारी, कर्फ्यू जारी"

3.1k Shares

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजी प्रदर्शनकारी संसद् भवनको सुरक्षा पोष्टसम्म पुगेका छन् । उनीहरूले सुरक्षा कर्मी बस्ने पोष्टमा पुगेर नेपालको झण्डा फहराएका छन् ।

तर, प्रदर्शनकारीले संसद् भवनभित्र छिर्ने, गेटमा तोडफोड गर्ने जस्ता गतिविधि गर्न थालेपछि स्थिति तनावग्रस्त भएको छ । यस्तै सम्भावित अप्रिय घटना रोक्न स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार