ट्रेन्डिङ

Logout

प्रचण्ड र विप्लवबीच भेटवार्ता, पार्टी एकताबारे छलफल

4.2k Shares

कपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ।

प्रचण्ड, विप्लवको निवास हरिसिद्धी पुगेर भएको भेटमा दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था र दुई पार्टीबीच सम्भावित एकताबारे विस्तृत छलफल भएको स्रोतले जनाएको छ।

यसअघि साउन १६ देखि १९ गतेसम्म बसेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता प्रक्रिया अघि बढाउन समिति गठन गर्ने निर्णय गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार