Logout

सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटार सुरु

सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटार सुरु

सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटार सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बिहान सत्ता पक्षी दलका शीर्ष नेताको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायत सहभागी हुनुहुन्छ । 

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ