ट्रेन्डिङ

Logout

कमल थापाले भने: गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेजीको लागि उपयुक्त समय

5.4k Shares

राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेज गर्न अहिलेको समय अत्यन्त अनुकूल रहेको बताएका छन् । १५ जेठमा घोषित आन्दोलनका सम्बन्धमा सम्पादकहरूसँगको छलफलमा उनले यो कुरा व्यक्त गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार