ट्रेन्डिङ

Logout

सडक निर्माणको खाल्डोमा डुबेर बालकको मृत्यु, धनुषाको सराबेटोल शोकमा

6.5k Shares

धनुषाको सराबेटोलमा सडक निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गएपछि समुदाय शोकमा डुबेको छ। ठेकेदार र जनप्रतिनिधिको गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिले गल्ती लुकाउन खोजिएको आशंका स्थानीयमा छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार