Logout

गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिएका छन् । उनले समितिका संयोजक एवं अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् ।

उनलाई गभर्नरमा नियुक्त गर्न सत्तारुढ कांग्रेस–एमालेबीच सहमति भएको छ । समितिको संयोजकमा पौडेल, सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र पौडेल थिए । अब पौडेलको ठाउँमा नयाँ सदस्य नियुक्त हुने छन् ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ