ट्रेन्डिङ

Logout

संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य

6.9k Shares

काठमाडौँ, चैत १९ गते । सङ्घीय संसदका दुबै सदनको चालु अधिवेश अन्त्य भएका छ । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार राति १२ बजेदेखि लागु हुने गरी संसद अधिवेशन अन्त्य गर्नुभएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

आजको संसद बैठक यो वर्षको अन्तिम हिउँदे अधिवेशन हुने छ । गत माघ १८ गतेदेखि संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो ।

rastra.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार