ट्रेन्डिङ

Logout

हिन्दु -मुस्लिम बिच झडप, एक बालकको अवस्था गम्भीर

28.3k Shares

विराटनगर: कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा भएको हिन्दु मुस्लिमको झडपमा परेर एक बालक घाइते भएको छ ।  रामनवमीको र्‍यालीमा मुस्लिम समुदायले अवरोध गरेपछि रानी क्षेत्र तनावग्रस्त बनेको थियो ।

राम नवमीको र्‍याली निकाल्ने क्रममा भएको झडपमा परेर एक बालक घाइते भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी नवराज कार्कीले बताए । अहिले सम्म बालकको पहिचान भने खुल्न नसकेको उनले जानकारी दिए ।   उक्त बालकको अहिले विराटनगर स्थित कोशी अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।

विराटनगरमा हिन्दु-मुस्लिम बिच झडप,केही सेल टियर ग्यास प्रहार विराटनगरमा हिन्दु-मुस्लिम बिच झडप,केही सेल टियर ग्यास प्रहार

विराटनगर हिन्दु-मुस्लिम बिच झडप: सुरक्षा कायम गर्न ५ सय बढी प्रहरी फिल्डमा विराटनगर हिन्दु-मुस्लिम बिच झडप: सुरक्षा कायम गर्न ५ सय बढी प्रहरी फिल्डमा

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार