ट्रेन्डिङ

Logout

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक चैत २० गते

8.1k Shares

काठमाडौँ, १७ चैत: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही चैत २० गते बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास, बुढानिलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार