ट्रेन्डिङ

Logout

कांग्रेसको प्रमुख सचेतकमा रोकाय

6.9k Shares

काठमाडौँ, १२ चैत: नेपाली कांग्रेसले राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायलाई मनोनयन गरेको छ ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभाको प्रमुख सचेतकमा रोकायलाई मनोनयन गर्नुभएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ । रोकाय कर्णाली प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुनुभएको हो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार