Logout

प्रधानमन्त्री ओलीले आज सम्पादकहरुसँग संवाद गर्दै

प्रधानमन्त्री ओलीले आज सम्पादकहरुसँग संवाद गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफल गर्दैछन् ।

प्रधानमन्त्रीको कार्यालयले सम्पादकहरुलाई संवादका लागि दिउँसो २ बजे सिंहदरबार बोलाएको छ ।

सरकारलाई सुझाव दिनका लागि प्रधानमन्त्रीले सम्पादकसँगको कार्यक्रम आयोजना गरेको एमाले प्रचार विभागले जनाएको छ ।

विभागका सचिव गगन विष्टले सरकारको आगामी भूमिका, सरकारले गर्नुपर्ने काम तथा वर्तमान राजनीतिक परिस्थितीका विषयमा प्रधानमन्त्री ओलीले सम्पादकको सुझाव लिने बताए ।

 

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ