ट्रेन्डिङ

Logout

सुनको मूल्य नयाँ रेकर्डमा, चाँदी पनि बढ्यो

3.8k Shares

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। सोमबार प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा एक हजार ९०० रुपैयाँ बढेर दुई लाख १७ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २,५९५ पुगेको छ, जुन सोमबारको तुलनामा २० रुपैयाँले बढी हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस करिब ३,६८३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार