4.4k
Shares
जेनजी आन्दोलनका क्रममा डिल्ली बजार कारागारबाट पनि कैदीहरू बाहिर निस्किने प्रयास गरेका छन्। नेपाली सेनाले कारागारको गेटमै उनीहरूलाई रोक्न सफल भएको छ। बाहिर निस्किएका बन्दीहरूले साधारण तारेखमा छाड्न माग गरेका थिए।
अन्तर्राष्ट्रिय रूपमा, रवि लामछानेलाई नख्खु कारागारबाट निकालिएपछि देशभरका कारागारका बन्दी भाग्न थालेका छन्। कास्की कारागारबाट सबै कैदीबन्दी भागेका छन् भने कपिलवस्तुबाट ४ सय बढी। सुदूरपश्चिममा बाजुराबाहेक सबै कारागार खाली भएका छन्। भीमफेदी कारागारबाट मध्यरातमा २६० कैदीबन्दी भागेका छन् भने तनहुँ कारागारबाट पनि कैदीबन्दी भागेका छन्।