ट्रेन्डिङ

Logout

धादिङको त्रिशूली नदीमा महिलाद्वारा हामफाल

6.1k Shares

धादिङको गल्छी गाउँपालिका–१ निवासी ५६ वर्षीया साइली गिरीले त्रिशूली नदीको छाङगेश्वर मन्दिर नजिक हाम फालेको घटना भएको छ। बुधबार बिहान ९ बजे भएको यो घटनापछि गिरीको खोजी कार्य सुरु गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

उनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेश आदमघाटबाट नायव निरीक्षक वीरेन्द्रकुमार मण्डलको नेतृत्वमा विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षा टोली परिचालन गरिएको थापाले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार