ट्रेन्डिङ

Logout

‘जलाशययुक्त आयोजनालाई उच्च प्राथमिकता’

5.4k Shares

काठमाडौं: अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै जलाशययुक्त आयोजनालाई उच्च प्राथमिकता दिइएको बताए ।

बिहीबार संघीय संसदका दुवै सदनमा बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले दुई वर्षभित्र ग्रामीण विद्युतीकरणको बाँकी काम सम्पन्न गर्ने बताए ।

उनले ग्रिन हाइड्रोजनको सम्भाव्यता अध्ययन गरिने बताए । तामाकोशी–५ आयोजनाको निर्माणलाई तीव्रता दिइने मन्त्री पौडेलले बताए ।

यस्तै पञ्चेश्वरको डीपीआर सम्पन्न गरी निर्माण अघि बढाइने बताए ।

 
फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार