ट्रेन्डिङ

Logout

निरोगी नेपाल अभियान सञ्चालन गरिने, सबै प्रदेशमा जलन अस्पताल

4.6k Shares

काठमाडौं: अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै निरोगी नेपाल अभियान सञ्चालन गरिने बताएका छन् ।

बिहीबार संघीय संसदका दुवै सदनमा बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने बताए । उनले बिमितको सुविधा थैली क्रमशः विकास गरिने बताए ।

मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिने बताए । उनले सबै प्रदेशका एकएक अस्पताललाई विशिष्टीकृत जलन अस्पताल बनाइने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार