ट्रेन्डिङ

Logout

स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब विनियोजन

4.6k Shares

काठमाडौं: स्नातक पास विद्यार्थीलाई स्वयंसेवक शिक्षक बनाउने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३मा यस्तो व्यवस्था सरकारले गरेको हो । 

आज उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय दुवै सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै स्नातक पास विद्यार्थीलाई स्वयंसेवक शिक्षक बनाउने घोषणा गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार