ट्रेन्डिङ

Logout

स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब विनियोजन

3.8k Shares

काठमाडौं : सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै भुक्तानी बाँकी रहेको रकम यसै आर्थिक वर्षमा फरफार गरिने पनि बताए । 

“हालसम्म बाँकी रहेको भुक्तानी दाबी रकम तेस्रो पक्षबाट परीक्षण गराइ यसै आर्थिक वर्षमा फरफार गर्ने व्यवस्था मिलाएको छु,” उनले भने ।

 
फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार