Logout

सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो संसद् बैठक

सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो संसद् बैठक

काठमाडौँ, चैत १९ गते । प्रतिनिधिसभाले सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ । मङ्गलबार बिहान बसेको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो ।

विसं. २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रूपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट निर्वाचित हुनुभएको बोहराको आज बिहान निधन भएको थियो ।

यसैगरी, राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को चैत १८ गते बसेको बैठकको सिफारिसमा मङ्गलबार राति १२ बजेबाट लागु हुने गरी अन्त्य गरेको बारे पनि बैठकमा जानकारी गराइयो छ ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ