Logout

एनपिएल फाइनल : सुदूरपश्चिम टस जितेर पहिले ब्याटिङ गर्दै

एनपिएल फाइनल : सुदूरपश्चिम टस जितेर पहिले ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा अहिले सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । 

नेपाली क्रिकेटको महाकुम्भ मानिएको एनपिएलको फाइनल खेल हेर्न करिव २० हजार दर्शक कीर्तिपुर पुगेका छन् । दुवै टोली उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । 

यसअघिका दुई खेलमा सुदूरपश्चिमले जनकपुरलाई हराएको थियो । फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । 

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ