ट्रेन्डिङ

Logout

जहाज दुर्घटना : १५ जनाको घटनास्थलमै निधन

7.2k Shares

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १५ जनाको निधन भएको छ । नेपाल प्रहरीका अनुसार १५ जनाको शव निकालिएको हो ।

जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिष रत्न शाक्यलाई जीवितै उद्धार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पुर्‍याइएको थियो । त्यस्तै उद्धार गरिएका चार जनालाई  शिक्षण अस्पताल लगिएको छ । 

 शवलाई पनि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार