Logout

डिल्ली बजार कारागारबाट कैदी निस्किन खोज्दा सेनाले नियन्त्रणमा

डिल्ली बजार कारागारबाट कैदी निस्किन खोज्दा सेनाले नियन्त्रणमा

जेनजी आन्दोलनका क्रममा डिल्ली बजार कारागारबाट पनि कैदीहरू बाहिर निस्किने प्रयास गरेका छन्। नेपाली सेनाले कारागारको गेटमै उनीहरूलाई रोक्न सफल भएको छ। बाहिर निस्किएका बन्दीहरूले साधारण तारेखमा छाड्न माग गरेका थिए।

अन्तर्राष्ट्रिय रूपमा, रवि लामछानेलाई नख्खु कारागारबाट निकालिएपछि देशभरका कारागारका बन्दी भाग्न थालेका छन्। कास्की कारागारबाट सबै कैदीबन्दी भागेका छन् भने कपिलवस्तुबाट ४ सय बढी। सुदूरपश्चिममा बाजुराबाहेक सबै कारागार खाली भएका छन्। भीमफेदी कारागारबाट मध्यरातमा २६० कैदीबन्दी भागेका छन् भने तनहुँ कारागारबाट पनि कैदीबन्दी भागेका छन्।Nepali-army-dilli-bazar-karagar-2.jpg

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ