ट्रेन्डिङ

Logout

जेनजी प्रदर्शनकारी संघीय संसद् भवनमा प्रवेश, सोमबारको दमनको विरोध

4.1k Shares

प्रदर्शनकारीहरूले संघीय संसद् भवनमा प्रवेश गरेका छन् । उनीहरू सोमबार भएको आन्दोलनमा प्रहरी दमनको विरोधमा सडकमा उत्रेका थिए र मंगलबार पनि संसद् भवन प्रवेश गरेका हुन् ।

सोमबार संसद् भवन प्रवेशको क्रममा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो भने ४०० भन्दा बढी घाइते भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार