ट्रेन्डिङ

Logout

लोकतान्त्रिक पत्रकार संघले घोषणा गर्‍यो नयाँ कार्यसमिति, कामरेन्द्र वर्मा संयोजक

7k Shares

लोकतान्त्रिक पत्रकार संघले आफ्नो विधानअनुसार नयाँ केन्द्रीय पदाधिकारी र सदस्यहरूको मनोनयन गरी कार्यसमिति विस्तार गरेको छ। संघले पत्रकार संघको संयोजक कामरेन्द्र वर्माको नेतृत्वमा कार्यसमिति विस्तार गरेका हुन् ।

वरिष्ठ उपाध्यक्ष: विजेता चौधरी (धनुषा)
उपाध्यक्ष: संजीव कुमार झा (महोत्तरी), श्रीमती कुसुम भण्डारी (गोर्खा) र विजेन्द्र कुमार चौधरी (बारा)
महासचिव : सुस्मिता लाल (सर्लाही), चन्द्रमोहन चौधरी र शिवम मिश्र (मोरंग) 
सचिव: मुकेश कुमार साह (पर्सा), सुरेन्द्र कुमार सिंह (महोत्तरी) र प्रियंका शर्मा (धनुषा)
कोषाध्यक्ष: रानी पाल (सिरहा)

कार्यसमिति सदस्य:
धिरज कुमार दत्त (धनुषा), धमेन्द्र कुमार यादव (महोत्तरी), प्रीति कुमारी झा (धनुषा), अनिल वर्मा (बारा), अशोक कुमार झा (सप्तरी), सतिश कुमार चौधरी (सप्तरी), देवानन्द झा (काठमांडू), दिलिप पाण्डे (रौतहट), राधेश्याम साह (रौतहट), धिरज विजी (बैतड़ी), मुकेश कुमार झा (सर्लाही), कृष्ण मुरारी मिश्र (सर्लाही), रेयाज आलम मुकेरी (पर्सा), बिरु कहार (रुपन्देही), हृदय राम गुप्ता (रुपन्देही), देवराज यादव (सुनसरी), विकास कुमार मण्डल (महोत्तरी), विजय कुमार झा (महोत्तरी) र बिपेन्द्र कुमार साह (धनुषा) रहेका छन्।

loktantrik-patrakar.jpg
 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार