ट्रेन्डिङ

Logout

मधेसमा खानेपानी समस्या समाधानका लागि भारतीय जल शक्ति मन्त्रालयको टोलीको सुझाव

4.4k Shares

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन सदस्यीय प्रतिनिधिमण्डलले आज बिहान भेट गरी प्रदेशमा विद्यमान खानेपानी समस्याको समाधानका लागि सुझाव दिएको छ।

मुख्यमन्त्रीको कार्यालयका अनुसार, टोलीले भूमिगत जल तथा यसको उपयोगबारे विशेष सुझाव दिएको हो। भारतीय प्राविधिक टोलीले निकट भविष्यमा मधेस प्रदेशका विभिन्न स्थानमा भूमिगत जलको उपलब्धता र उपयोग सम्बन्धी अध्ययन गर्ने योजना रहेको पनि जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार