4.4k
Shares
प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन्।
एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले विदेश भ्रमणसहितका समसामयिक विषयमा मन्तव्य राख्नेछन्।
केही दिनअघि मात्र प्रधानमन्त्री ओली तुर्केमेनिस्तान भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका थिए।