6.1k
Shares
गृहमन्त्री रमेश लेखकले गोपनीयतासँग सम्बन्धित सूचनाहरू उपलब्ध गराउनु नपर्ने बताउनुभएको छ। मङ्गलबार राष्ट्रिय सूचना आयोगद्वारा आयोजित मन्त्रालयस्तरीय सूचना अधिकारीहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो।