Logout

इन्स्पेक्टर शाहीविरुद्ध पक्राउपुर्जी

इन्स्पेक्टर शाहीविरुद्ध पक्राउपुर्जी

आपराधिक लाभको मुद्दामा ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउपुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार शाहीविरुद्ध पक्राउपुर्जी जारीसँगै थप अनुसन्धानको कार्य अघि बढ्ने बताइएको छ । 

ललितपुर प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरी सो प्रतिवेदन अदालतमा बुझाइने बताएको छ । इन्स्पेक्टर शाही अहिले फरार रहेको बताइएको छ । 

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ