Logout

टिआरसी बिद्येयक आजै पारित गरिने, शिर्ष नेताले सम्बोधन गर्दै

टिआरसी बिद्येयक आजै पारित गरिने, शिर्ष नेताले सम्बोधन गर्दै

काठमाडौं, ३० साउन । बेपता छानबिन तथा सत्यनिरुपण तथा मेलमिलाप आयोग बिधेयक आजै पारित गरिने भएको छ । 

 

सो अघि राजनीतिक दलका शिर्ष नेताहरुले सम्बोधन गरे पछि यो बिधेयक पारित गरिन लागेको हो ।

 

शान्ति प्रक्रिया सुरु भएको १८ घन्टा पछि यो बिद्येयक संसोधनसहित पारित हुन लागेको हो । यो बिद्येयक पारित भएसँगै शान्ति प्रक्रियाँ नयाँ ठाउँमा पुग्ने विश्वास राजनीतिक दलले लिएका छन् ।  
 

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ