Live ताजा अपडेट

Logout

गाईघाटका सडक निर्माणमा ढिलासुस्ती, स्थानीयलाई धुलो र धुवाँको सास्ती

गाईघाटका सडक निर्माणमा ढिलासुस्ती, स्थानीयलाई धुलो र धुवाँको सास्ती

विश्व बैङ्कको सहयोगमा सञ्चालित त्रियुगा नगरपालिका, गाईघाट क्षेत्रका १३ वटा सडक निर्माण कार्यमा ढिलासुस्ती भएको छ । विगत तीन महिनादेखि सडक निर्माणको प्रगति सुस्त हुँदा स्थानीय बासिन्दाहरूले दैनिक धुलो र धुवाँको समस्याबाट पीडित हुनुपरेको छ । यसले गर्दा स्थानीयवासी आक्रोशित बनेका छन् ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ