Live ताजा अपडेट

Logout

सर्वोच्च अदालत आगजनी काण्डमा पाँच जना पक्राउ

सर्वोच्च अदालत आगजनी काण्डमा पाँच जना पक्राउ

सर्वोच्च अदालतमा भएको आगजनी प्रकरणमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

 

काठमाडौं प्रहरी परिसरले पत्रकार सम्मेलन गर्दै भदौ २४ गते सर्वोच्च परिसरभित्र गरिएको विध्वंश र आगजनीमा संलग्न पक्राउ परेकाहरूको विवरण सार्वजनिक गरेको हो।

 

उक्त घटनामा सर्वोच्च अदालतका २० हजारभन्दा बढी मिसिल जलेर नष्ट भएका थिए। आगलागीका कारण न्यायिक कागजातमा ठूलो क्षति पुगेपछि अनुसन्धान तीव्र बनाइएको थियो।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ