ट्रेन्डिङ

Logout

नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो

4.3k Shares

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुन तोलामा ७ सय रुपैयाँले बढेर २ लाख ४३ हजार रुपैयाँमा कारोवार भइरहेको छ।

बुधबार त्यसको मूल्य २ लाख ४२ हजार ३ सय रुपैयाँ रहेको थियो।

चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर ३,१८५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ। बुधबार चाँदीको मूल्य तोलामा ३,१५० रुपैयाँ थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार