ट्रेन्डिङ

Logout

सुशीला कार्कीले पदभार ग्रहण गरे

4.4k Shares

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार बिहान सिंहदरबारमा पदभार ग्रहण गर्नुभएको छ।

यसअघि उनले लैनचौरस्थित शहीद स्मारकमा पुगेर माल्यार्पण पनि गर्नुभएको थियो। कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार