ट्रेन्डिङ

Logout

काठमाडौँमा कवाड व्यवसायीहरूको प्रदर्शन

5.1k Shares

काठमाडौंमा कवाड व्यवसायीहरूले महानगरविरुद्ध प्रदर्शन गरेका छन्। कवाड व्यवसायी संघर्ष समितिले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म प्रदर्शन गरेको हो।

व्यवसायीहरूले महानगरपालिकाले कवाड संकलन र भण्डारणमा लगाएको रोकको विरोध गर्दै आफ्नो रोजीरोटी खतरा भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनीहरूले मेयर बालेन साहसँग आफ्नो माग सुनिनुपर्ने दाबी गरेका छन्।kawad-Protest-Coverkathmandu-jpg.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार